नेपालमा दिगो विकास कहिले ?

नेपालमा दिगो विकासको अवधारणा अनुसार काम हुन सकेको छैन । सरकारले दिगो विकासको अवधारणा अनुसार कहिले गर्ने त विकास भन्ने प्रश्नहरु जनताको जनजिब्रोमा आवाजका उठिरहेका छन् । दिगो विकास गर्नको लागि कुनै पनि तह तप्काबाट राम्ररी आवाज उठन सकेको छैन । भएका नियम कानूनहरुको अधिनमा रही काम गर्न मात्र चाह्यो भने विकासको गति लिन सकिने … Continue reading नेपालमा दिगो विकास कहिले ?